Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-06

Madhes, Saptari, Surunga, Ward 2

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले सुरुङ्गा नपा-२ का ४३ वर्षीय सलिम सदालाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा वैशाख २३ गते उजुरी दिएको थियो । प्रहरीले वैशाख २३ गते उजुरी दर्ता गरी पीडित महिलाको स्वास्थ्य परीक्षण लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा सउोही दिन गराएको इलाका प्रहरी कार्यालय, कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments