Incident Reports

छोरी जन्माएको निहुँमाश्रीमान बाटै महिलाको हत्या प्रयास

2018-05-04

Madhes, Sarlahi, Hariwan

छोरी जन्माएको भन्दै सर्लाहीको हरिओलकी एक महिलाको आफ्नै श्रीमान सहित घरका सदस्यबाट हत्या प्रयास भएको छ । रिजा सिंहलाई उनका श्रीमान कुन्दन सिंह, सासुरा लालन सिंह र सासु मिलेर छोरी जन्माएको निहुँमा कुटपिट गरेका छन् । घरपरिवारका सदस्यको कुटाईबाट घाइते भएकी रिजाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा उपचार भईरहेको छ । जिप्रका सर्लाहीमा पिडित रिजाका बुवा कृष्णबिहारी सिंहले छोरीको हत्या प्रयास गर्ने ज्वाईं कुन्दन सिंह र उनका परिवारका सदयामथी ज्यान मार्ने उधोगमा जिप्रका सर्लाहीमा मुद्दा दर्ता गरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Dhanusha

0 Comments