32-year-old Bhim Bahadur Thapa Magar, 28-year-old Lakshman Gurung and 18-year-old Ishan Gurung of Thasang-2 were arrested on Monday with 35 kg of cow meat.
Police is investigating into the incident.
थासाङ गाउँपालीका-२ बस्ने ३२ भिम बहादुर थापा मगर, २८ बर्षीय लक्ष्मण गरुङ र १८ बर्षीय ईसान गुरुङलाई ३५ किलो गोरुको मासु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।