Incident Reports

Woman thrashed on witchcraft charge

2018-05-22

Madhes, Rautahat, Gaur, Ward 3

A Dalit woman was beaten black and blue for allegedly practicing witchcraft in Gaur Municipality, Rautahat, last night. The family members of Gita Devi Ram, 30, had beaten her indiscriminately. Gita said that her sister-in law’s son Bijaya had been sick for the last one year and she was blamed for his deteriorating health. “I was beaten badly after the local shaman accused me of practising witchcraft on Bijaya,” she said, adding that her sister-in-law, her husband and sons — Sanjaya and Ranjaya, among others, had beaten her. A critically injured Gita is receiving treatment at District Hospital, Gaur. She has demanded stern action against the culprits. Chandeshwor Raut, a local, said Sumitra Ram, who was elected Ward No 3 chair had accused Gita of practising witchcraft. He stressed action should be taken against the culprits. Chief at emergency ward of the hospital Rabindra Jha said the injured victim’s health condition was normal. रौतहटमा दलित समुदायकी एक महिलालाई बोक्सी आरोपमा आफ्नै जेठाजू र जेठानीसहित परिवारका सदस्यहरुले निर्घात रुपमा कुटपिट गरेका छन् । गौर नगरपालिका वडा नम्बर–३, को स्थानीय रामसुन्दर रामकी ३० वर्षीय श्रीमती गीतादेवी रामलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका हुन् । छोरालाई बोक्सी लगाएको आरोप लगाउँदै उनकै जेठाजू चुन्नी राम, जेठानी सुमित्रादेवी र आफन्तहरुले आफूलाई लछारपछार गरेर निर्घात कुटपिट गरेको पीडित गीतादेवीले बताउनुभयो । पीडितकी जेठानी सुमित्रा गौर वडा नं–३, का निर्वाचित वडा सदस्य हुनुहुन्छ । जेठानी सुमित्राको छोरा विजय राम गएको एक वर्षदेखि बिरामी रहेकोले उपचार गराउँदासमेत निको नहुँदा धामी झाँक्रीले देवरानी गीताले बोक्सी लगाएको बताएपछि सोमबार साँझ जेठानीसँगैं जेठाजू लगायतका आफन्तहरु मिलेर लछारपछार गर्दै निर्घात कुटपिट गरेको पीडितलाई उपचार गराउन सँगै आएकी अर्की जेठानी मिनादेवीले बताउनुभयो । कुटपिटबाट घाइते बनेकी गीताले सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय पुगेर घटनाको विषमा प्रहरीलाई जानकारी गराउनुभएको थियो । छाती र शरीरको अन्य भागमा गहिरो चोट लागेकोले उहाँको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको आकस्मिक कक्षका प्रमुख रबीन्द्र झाले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Rautahat

0 Comments