Incident Reports

मोदीको पुत्ला जलाउने चार जना पक्राउ

2018-05-12

Lumbini, Banke, Nepalgunj

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिरोध गर्दै मोहन बैध नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले नेपलगंजमा प्रदर्शन गरेको छ । क्रान्तिकारीका नेता कार्यकर्ताले सोमबार धम्बोझी चोकमा कालो झन्डा सहित मोदीको पुत्ला जलाएका थिए । मोदीको भ्रमणको बिरोध गर्दै प्रदर्शनमा उत्रिएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारीका कार्यकर्ता भूकम्प कठायत, दिपक शाही, बिराज शाही र अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments