Incident Reports

बलात्कार अभियोगमा शिक्षकलाई ६ वर्ष कैद

2018-05-13

Bagmati, Makawanpur, Bhimphedi, Ward 10

विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेका शिक्षकविरुद्ध चितवन अदालतले ६ वर्ष कैद फैसला सुनाएको छ। १४ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुर कैलाश १० घर भएका ३० वर्षीय सोनामसिंह गुरुङलाई अदालतले उक्त कैद फैसला सुनाएको हो।बुद्ध मावि हात्तीगौडा मकवानपुरमा कक्षा ९ मा अध्ययन गरिरहेकी किशोरीलाई सोहि विद्यालयका शिक्षक सोनामले विहेको नाटक गरी जबर्जस्ति करणी उजुरी परेको प्रहरीको भनाइ छ ।प्रहरीले आरोपितलाई वैशाख ३१ गते पक्राउ गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments