Incident Reports

महोत्तरीमा ६ वर्षिय बालिका बलात्कृत बलात्कृत

2018-06-10

Madhes, Mahottari, Jaleswor

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा एकजना ६ वर्षिया बालिकालाई बलात्कार गरिएको छ । पिडित बालिकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । घटनामा संलग्न आरोपी १६ वर्षिय स्थानीय किसोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका किसोरले बलात्कार गरेको स्विकार पनि गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । एकै ठाउँ बस्ने किसोरले बालिकालाई बलात्कार गरेको खबर पीडित परिवारले प्रहरीलाई गरेपछि आरोपी किसोरलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरिक्षक कुबेर कठायतले जनाए । ‘दोषीलाई पक्राउ गरी आवश्यक कार्वाही भईरहेको छ ’उनले भने, बालिकालाई उपचारका लागि जनकपुर पठाईएको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Chitwan

0 Comments