Incident Reports

मानब बेचबिखनमा संलग्न एक पक्राउ

2018-05-04

दुई बालकलाई बिभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजादै गरेको अवस्थामा प्रहरीले कन्चनपुरको गड्डाचौकीबाट मानब बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका-११ का ४८ बर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । अभियुक्त गौतम विरुद्ध मानब बेचबिखन मुद्धामा कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कन्चनपुर्ले जनाएको छ । गौतमले १३ र १४ बर्षका दुई बालकलाई ममा बनाउने काम र कम्प्युटर सिकाइदिने प्रलोभन देखाएर लैजान लागेको प्रहरीले जनाएको छ ।
Local Newspaper - Kailali

0 Comments