Incident Reports

यौनहिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-06-12

Gandaki, Nawalparasi West, Hupsekot, Ward 3

१२ वर्षीया र तीन जना १३ वर्षीया बालिकालाई हुप्सेकोट गाउँपालिका-३ मा रहेको नेपाल शान्ति माविका कम्युटर शिक्षक २८ वर्षीय ऋषीराम ढुङ्गानाले यौनजन्य हिंसा गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपुरमा जेठ ३० गते उजुरी दिएको छ । पीडित बालिकाहरूलाई आरोपितले कम्युटर सिकाउने बहानामा यौनजन्य हिंसा गरेको पीडित पक्षले आरोप लगाएको छ । घटना दर्ता प्रक्रियामा नै रहेको र यसबारे अनुसन्धान सुरू गरिसकिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले बताए । यो समाचार तयार पार्दासम्म आरोपितलाई गिरफ्तार गरिएको छैन । पीडित बालिकाहरूको स्वस्थ्य परीक्षण जेठ ३० गते चोरमारा स्थित स्वास्थ्य केन्द्रमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments