Incident Reports

Arrested by police on charge of polygamy

2018-05-14

Province 1, Panchthar, Kummayak, Ward 1

Panchthar police have arrested Bishesh Mote and his second wife Sumitra Nepali, a resident of Kummayak rural municipality-1 on a charge of polygamy. The newly wedded couple was arrested on Sunday after Sunita Pariyar, the first wife of Bishesh Mote lodged a complaint about the second marriage of his husband in the police. घरमा जेठी श्रीमती हँदाहुदै दोस्रो विवाह गरी कान्छी श्रीमती भित्राउँदा नव दुलाहा–दुलहीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुम्मायक गाउपालिका–१ का विवश मोते र उनले ल्याएकी कान्छी श्रीमती सुमित्रा नेपाली रहेका छन् । जेठी श्रीमती सुनिता परियारले आफू हुँदाहुँदै आफ्ना श्रीमानले दोस्रो बिवाह गरी कान्छी श्रीमती भित्र्याएको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएपछि कान्छी श्रीमती सहित मोतेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीहरुलाई पाँचथर जिल्ला अदालतबाट बहुविवाह मुद्दामा म्याद थप गरी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Local Newspaper - Panchthar

0 Comments

Related Reports
Related Trend Analysis