Incident Reports

काठमाडौंमा फेला पर्‍यो निर्वस्त्र शव

2018-06-27

Bagmati, Kathmandu, Gokarneshwor, Ward 7

काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०-३५ वर्षको पुरुषको शव फेला परेको हो । उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपटि्ट घाउ देखिएको प्रहरीले बताएको छ । मृतकको पहिचान खुलेको छैन । बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरेको पोखरेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports