Incident Reports

Sister-in-law murdered

2018-06-28

Bagmati, Dhading, Benighat Rorang, Ward 5

Accused BK is the residence of Rorang rural municipality-5, Dhading. She died while undergoing treatment at the nearby hospital. आप्mनै भाउजुलाई कुटपिट गरी मारेको अभियोगमा बेनिघाट रोराङ गाउँपालिका–५ सुनुवार गाउँ बस्ने ५२ वर्षीय किर्तिमान बि.क.लाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका बि.क.ले बिहीबार ५० वर्षीया भाउजु बालकुमारी बि.क.लाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि गजुरी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments