Incident Reports

Unidentified group torches truck in Rautahat

2018-07-01

Madhes, Rautahat, Chandrapur

An unidentified group has set fire on a truck parked at Lamaha jungle of East-West highway section in Rautahat around 3:00pm on Saturday. The truck bearing plate number Na 3 Kha 3842 was completely destroyed in the fire. Police are investigating on the incident. पूर्व–पश्चिमअन्तर्गत रौतहटको लमाहा जंगलमा अज्ञात समूहले रोकी राखेको ट्रकमा आगजनी गरेको छ । शनिबार दिउँसो ३ बजे ना ३ ख ३८४२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । आगलागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ । ट्रकमा आगो लागेसँगै चन्द्रपुर नगरपालिकाको वारुण यन्त्र र प्रहरी आगो नियन्त्रणका लागि गए पनि सफल हुन सकेन । इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका अनुसार, ट्रक कसको हो भन्ने खुलेको छैन । प्रहरीले आगो लगाउने समूहको खोजी भइरहेको जनाएको छ । यसअघि पनि यो क्षेत्रमा यस्तै प्रकृतिको घटना भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments