Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-06-28

Province 1, Okhaldhunga, Likhu, Ward 6

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितलाई असार १५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न रुम्जाटार जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्त शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments