Incident Reports

Dalit girl raped in Dolakha

2018-07-11

Bagmati, Dolakha, Sailung

A 13-year-old girl was raped by 33-year-old Ashok Budhathoki on July 12 at Meldanda,Shailung. The girl filed a complaint at the District Police Office that she was raped in the dark of midnight while she was asleep in her tin-roofed house in Shailung-7. The girl lived with her father and had lost her mother. She went to bed after feeding her sibblings when Budhathoki entered inside and raped her while her father was away. शैलुङ गाउंँपालिका वडा नं. ७ मेलडाडाँकी १३ वर्षीय दलित बालिका राधा (नाम परिवर्तन) बुधबार बलात्कृत भएकी छिन् । आमा नभएकी राधाको बुबा नभएको मौका छोपी बुधबार राती १२ बजे स्थानीय ३३ वर्षे अशोक बुढाथोकीले बालिकालाई बलात्कार गरेका हुन् । राधाको परिवार जस्ताको कटेरोमा निगालोको चित्राको ढोका भएको कच्ची टहरामा बस्दै आएको छ । सधैझै बुधबार आफ्ना भाई बहिनीलाई खाना खुवाई राधा कटेरा भित्रको खाटमा सुति रहेको अवस्थामा बुढाथोकीबाट बलात्कृत भएको पीडित बालिका राधाले जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी बयान दिएकी छिन् । पीडित बालिकाका बाबु रामबहादुर विश्वकर्माले आफु नभएको समयमा छोरीलाई बलात्कृत गर्ने बुढाथोकी माथि कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । डीएसपी यसो भन्नुहुन्छ जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी बासुदेव पाठकले बालिका बलात्कृत भएको जाहेरी आइतबार दर्ता भएपछि आफुले तत्कालै पीडकलाई पक्राउ गर्ने आदेश गरेको र्र कानुनी दायरामा लिइ अनुसन्धानपछि कारवाही गर्ने बताउनुभयो । घटना दर्ता भएपछि मैले तत्कालै पीडकलाई पक्राउ गर्ने जिम्मा दिएको छु, घटनाको अनुसन्धानपछि मैले कारबाही गर्छु,’उहाँले भन्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments