Incident Reports

Arrested on charge of beating wife

2018-07-11

Karnali, Dolpa, Tripurasundari, Ward 10

Police have arrested 32 years old Ibe Bohara on July 12 on charge of beating and injuring 28 years old wife Muna Budha of Tripura Sundari Municipality-10. The victim complained that she has been beaten by her husband in a daily basis and recently on July 12 she was attacked with wooden stick by an accused. The victim lodged complaint at police demanding for the justice. Police said that the accused was arrested based on a complaint lodged by the victim. Police said that discussion will be held between the both party to reach into an agreement. त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७ गते गिरफ्तार गरेको छ । मुना बुढाले आफूलाई पतिले प्रत्येक दिन कुटपिट गर्दै आइरहेका र पछिल्लो पटक असार २७ गते दिउँसो चिरपट दाउराले कुटपिट गरेको भन्दै प्रहरी चौकी त्रिपुराकोटमा असार २७ गते सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् । पतिको कुटपिटबाट मुनाको ढाडमा चोट लागेको छ । प्रत्येक दिन कुटपिट गर्दै घर निकाल्ने धम्की दिन थालेपछि पतिको बानीमा सुधार नआएकाले मर्नु भन्दा सम्बन्ध बिच्छेद गर्नु उचित ठान्दै प्रहरी कार्यालयमा निवेदन दिएको पीडित मुना बुढाले गुनासो गरिन् । प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज सई रोमहर्ष सिजवालका अनुसार इबेले मुनालाई कुटपिट गरेको घटनाको उजुरी यसअघि पनि परेको थियो । समस्या समाधानका लागि दुवैलाई छलफलमा राखिएको थियो । भरसक सम्बन्ध नबिग्रने गरी सुधार गर्ने उद्देश्यले इबेलाई हिरासतमा राखिएको सई सिजवालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments