Incident Reports

Child raped in Kathmandu

2018-07-04

Bagmati, Kathmandu, Kathmandu

A dalit girl was raped in Old Baneshwor of Kathmandu. 48-year-old, Jagdish Kumar Bhagat, a resident of Sunsari raped the 12-year-old girl who is a permanent resident of Khotang on July 4. An FIR was filed in police on Sunday after the girl informed her mother about the rape. The girl revealed to her mother that Bhagat had sexually harassed her many times in the past and threatened her not to tell about the incident to anyone. SSP Bishworaj Pokhrel of Metropolitan Police Circle Kathmandu said that he ordered the arrest of the accused immediately after being notified about the incident. राजधानीको पुरानो बानेश्वरबाट दलित बालिका बलात्कृत भएकी छिन् । खोटाङ घर भएकी १२ वर्षीय दलित बालिका अनिता (नाम परिवर्तन) असार २० गते सुनसरीका जगदिशकुमार भगतबाट बलात्कृत भएको आमासँग बताएपछि आइतबार पीडितहरुले महानगरीय प्रहरी वृत बानेश्वरमा जाहेरी दर्ता गरेका हुन् । बानेश्वर रत्नराज्य स्कूल कक्षा ६ मा अध्ययनरत अनितालाई ४८ वर्षीय भगतले यो भन्दा अघि पनि संवेदनशील अंगहरुमा समाउने गरेको र कसैलाई नभन्नु भनेर धम्क्याउने गरेको पीडित बालिकाले बताउनुभयो । आफुलाई २० गते पहिलो पटक शारिरीक सम्बन्ध राखेको र पछि तीन दिन सम्म डर धम्की दिएर पटक पटक शारिरीक सम्बन्ध राखेको अनिताले बताउनुभयो । बालिका अनिताको आमा कल्पनाले जगदिशबाट यस अघि पनि छोरीलाई पटक पटक जवरजस्ती गर्न खोजेको बताउनुभयो । हामीहरु काममा गएको समयमा छोरीलाई विभिन्न वहाना बनाएर खाने कुरा ल्याउने गरेको र छोरीको अंगमा गिद्धे नजर लगाई बलात्कृत गर्नेे भगतमाथि कडा कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । एसएसपी यसो भन्नुहुन्छ महानगरीय प्रहरी परिसर काठमाडौका एसएसपी विश्वराज पोखरेलले बालिका बलात्कृत भएको जाहेरी आइतबार दर्ता भएपछि आफुले तत्कालै पीडकलाई पक्राउ गर्ने आदेश गरेको र कानुनी दायरामा लिइ अनुसन्धानपछि कारवाही गर्ने बताउनुभयो । ‘घटना दर्ता भएपछि मैले तत्कालै पीडकलाई पक्राउ गर्ने जिम्मा दिएको छु, घटनाको अनुसन्धानपछि मैले कारबाही गर्छु,’उहाँले भन्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments