Incident Reports

Purwanchal: Man arrested on charges of Sexual assault

2018-07-11

Province 1, Jhapa, Arjundhara, Ward 5

40-year-old Chunamani Sapkota was arrested on July 13 on charges of sexually assaulting a girl at her residence in Arjundhara-5. Sapkota allegedly sexually assaulted the girl on the evening of July 11 while she was alone at home watching tv. Sapkota was taken to Area Police Office Birtamod in Anarmani for legal action against him. इलामको माईजोगमाई गाउपालिका घर भई हाल अर्जुनधारा नगरपालिकास्थित दिदीको घरमा अध्ययन गर्न बसेकी एक किशोरीलाई जबर्जस्ति गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पिडित किशोरीका आफन्तले दिएको उजुरीको अधर्म अर्जुनधारा-५ स्थित कन्चनबारी निवासी ४० वर्षीय चुडामणि सापकोटालाई पक्राउ गरिएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।बुधबारराति नौ बजे टिभी हेरिरेको अवस्थामा आरोपित सापकोटाले कोठामा दिदी नभएको मौका छोपी आफ्नो शरीरमा हातपात गरेको पिडित किशोरीले बताएकी छन् ।पक्राउ गरिएका सापकोटालाई नियन्त्रणमा लिइएको र उनलाई आवश्यक कारवाहीका लागि बिर्तामोडस्थित इकाला प्रहरी कार्यालय अनारमनीमा पठाईएको चौकीका निमित्त प्रमुख निरौलाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Jhapa

0 Comments