Incident Reports

हतियार सहित पक्राउ

2018-07-22

Gandaki, Nawalparasi West, Bardaghat, Ward 10

९ च ९९६ नम्वरको कारलाई जाँच गर्दा अगाडिको सिटमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis