Incident Reports

सशस्त्र प्रहरीको कुटाइबाट महिला गम्भीर घाइते

2018-07-20

Madhes, Sarlahi, Malangawa, Ward 6

सर्लाहीको सोनबर्सामा दसगजा नजिकको सशस्त्र प्रहरीको अस्थाई चेक पोस्टमा सशस्त्र पप्रहरीका एक जवानले महिलामाथी कुटपिट गरेका छन् । कुटपिटबाट पिडित ३५ बर्षीया बेबी खातुन घाइते भएकी छिन् । शुक्रबार दिउँसो सिमावर्ती बजार सोनवर्षाबाट २ पोका भारतीय ब्रान्डको फ्रुटी लिएर आउंदै गरेकी खातुनलाई सशस्त्रका जवानले भनेको जति पैसा नदिएपछि कुटपिट गरेका हुन् । घाइते महिलाको जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेको छ । महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान उपर विभागीय कारबाही गरिने डीएसपी प्रकास कुमार माझीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports