Incident Reports

Petrol bomb attack in Butwal moving bus

2018-08-14

Lumbini, Rupandehi, Tillotama

A man sustained injuries after a person hurled petrol bomb in a moving passenger bus, Lu 1 Kha 6631 at Tilottama municipality, Rupandehi. The passenger bus was en route to Bhairahawa from Pokhara. The injured has been identified as Roshan Bahadur Thapa of Kaski, Lekhnath-1, according to SP Yubaraj Pandey of Area Police Office, Managalpur. The attacker is at large. Yesterday night, a bomb had exploded nearby the Butwal Pension Camp. Police have also arrested three cadres of Biplav led CPN-Maoist. Daily life has been affected due to the strike. Schools, industries and public transports have come to a slight halt. However, transportation along the Taulihawa-Lumbini-Bhairahawa-Parasi Postal highway is in full operation informed the police. रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा आज बिहान एउटा यात्रु बाहक बसमा पेट्रोल बम प्रहार हुँदा एक जना सामान्य घाइते भएका छन्। पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा अज्ञात व्यक्तिले पेट्रोल भरेर आगो लगाइएको बोत्तल प्रहार गर्दा कास्की लेखनाथ १ का रोशन बहादुर थापा सामान्य घाइते भएका हुन्। थापाको हातमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरिक्षक युवराज पाण्डेले बताए। गुडीरहेको बसमा बिहान साढे ४ बजेतिर आक्रमण भएको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए। यस्तै सोमबार साझ बुटवलको पेन्सन क्याम्पमा अज्ञात समूहले बम बिस्फोट गराउँदा सामान्य क्षती भएको छ। सर्वसाधारणलाइ तर्साउन सालझण्डी क्षेत्रमा पनि नक्कली बम राखिएको थियो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका कारण रुपन्देहीमा शिक्षण संस्था, कलकारखाना, बजार र सार्वजनिक यातायातका साधन ठप्प छन्। सडकमा निजी सवारी साधान भने चलेका छन्। तौलिहवा–लुम्बिनी–भैरहवा–परासी हुलाकी राजमार्गमा भने सवारी साधन चलेको प्रहरीले जनाएको छ। विप्लव नेतृत्वको नेकपाले पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा लगायत तीन जना नेता कार्यकर्तालाइ सरकारले पक्राउ गरेको बिरोधमा आज नेपाल बन्द गरेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments