Incident Reports

One inured in the knife attack

2018-08-27

Lopsang Lama of Chumnuwari rural municipality-6 has been injured in the knife attack by Pasang Dunduple. Lama has been taken to the Kathmandu hospital in a helicopter while police and locals are searching for the Pasang. Police are further investigating the case. गोरखाको चुमनुव्री गाउँपालिका-६ चुम्चेतमा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय पासाङ डुन्डुपले छुरा प्रहार गर्दा लोप्साङ लामा घाइते भएको प्रहरीले जनाएको छ । नाताले दाजुभाइ पर्ने डुन्डुप र लामा राति सँगै सुतेका थिए । राति डुन्डुपले एक्कासी लामामाथि छुरी प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए । छुरी प्रहारबाट लामाको ढाडमा दुर्इवटा प्वाल परेको र अवस्था गम्भीर रहेको एसपी बस्नेतले जानकारी दिए । घाइतेलार्इ उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । छुरी हानेर फरार रहेका डुन्डुपको स्थानीय र प्रहरी मिलेर खोजी गरिरहेको एसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments