Incident Reports

Election Campaign Vehicle Torched

2013-10-30

Nepalgunj, Chunav prachar ma lageko gaadi aagjani. Nepalgunj/ October 30 The vehicle used by Shanta Chaudhary, UML poll candidate from Dang constituency-2 has been set on fire by an unidentified group on the night of October 30. The vehicle (Ra1Ja 365) parked in front of Chaudhary's house at Laxmipur VDC-5 was set on fire in the midnight, according to UML Dang. Tyres of the vehicle have been damaged and the jeep has incurred minor damage. The incident is under investigation, according to DSP Arun Kumar Shah of District Police Office, Dang. INSEC Mid-Western Regional Office दाङ । ०७० कात्तिक १३ गते, नेकपा एमालेका दाङ क्षेत्र नं.२ बाट संविधानसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार रहेकी शान्ता चौधरीको प्रचार-प्रसारमा प्रयोग भएको जीप कात्तिक १२ गते राति अज्ञात समूहले आगजनी गरेको छ । राति करिव १२ बजेको समयमा लक्ष्मीपुर गाविस-५ लक्ष्मीपुरस्थित उम्मेदवार शान्ता चौधरीको घर बाहिर राखिएको अवस्थामा रा. १ ज ३६५ नम्वरको महेन्द्रा जीप आगजनी भएको नेकपा एमाले दाङले जनाएको छ । जीपको दुई ओटा टायर जलेको छ भने दायाँ बायाँ तर्फको भाग आंशिक क्षति भएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी अरुण कुमार शाहले बताए । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज

0 Comments

Related Reports
Related Trend Analysis