Incident Reports

धाक धम्की दिने पक्राउ

2018-09-04

Bagmati, Kabhrepalanchok, Temal, Ward 6

फोनबाट गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिई त्रास फैलाएको अभियोगमा काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने काभ्रे तिमाल गाउँपालिका-६ का ३६ वर्षीय सत्यमान लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सोही गाउँपालिका घर भएका मान बहादुर तामाङ लगायतलाई फोनबाट गालीगलौज गरी ज्यान मार्ने जस्ता धम्की समेत दिएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सत्यमानलाई काठमाडौं ठमेलबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports