Incident Reports

कटुवा पेस्तोल र गोली सहित पक्राउ

2018-09-05

Madhes, Dhanusha, Mithila, Ward 3

गणेशमान चारनाथ नगरपालिका-२ बस्ने ३१ वर्षीय सन्तोस पासवानलाई कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले मिथिला नगरपालिका-६ स्थित श्रीकृष्णा स्टाफ होटलबाट उक्त कटुवा पेस्तोल र गोली सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis