Incident Reports

Hetauda Sandesh: 58-year-old woman found dead

2018-08-31

59-year-old Damanti Ghimire was found dead in her home in Madhyanepal Municipality-1, Lamjung. It has been assumed that she was killed. A monkey entered the room and while following the monkey, her neighbor entered the house and found her dead. She was covered with blood and her body parts were completely injured. Her hand and finger was broken. She was staying there alone after being divorced. लमजुंगको मध्यनेपाल नगरपालिका-१ मा एक महिलाको हत्या भएको छ। साबिकको जिता गाविस, निवुवाटारी बस्दै आएकी ५९ बर्षीय दमन्ती घिमिरेको हत्या भएको हो। स्थानीयका अनुसार घिमिरेको गएराति हत्या भएको अनुमान गरिएको छ। बिहिबार दिउसो घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बादर पसेपछि छिमेकीले लखेट्ने क्रममा उसलाई मृत फेला पारेका हुन्। घरमा एक्लै बस्दै आएकी घिमिरेलाई शरीरमा चोट लागेको र रगताम्य अवस्थामा मृत फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष चन्द्रमनि पौडेलले बताए। घिमिरेको टाउको, नाक, मुख र घांटीमा गम्भीर चोट लागेको छ। उनको एउटा हात र औंला भाचिएको पौडेलले बताए। प्रहरीले कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान गरेको छ। सन्तान नभएकी घिमिरे अमेरिका रहेका आफ्ना श्रीमानसंग अंशवण्डा गरी छुट्टिएर एक्लै रहदै आएकी थिइन। Update...................................... Police arrested 19-year-old Ashok Dawadi on charges of 59-year-old Damantidevi Ghimire's murder. हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुंग मध्यनेपाल नगरपालिका-१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Makwanpur , Local Newspaper - Chitwan

0 Comments