Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-09-11

Sudurpashchim, Kanchanpur, Mahakali, Ward 4

जवरजस्ती करणी गरेको अभियोगमा महाकाली नगरपालिका-४ सुर्खेती टोल बस्ने ४० वर्षीय आइते सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुनारले मंगलबार सोही ठाउँ बस्ने १० वर्षीया बालिकालाई धान खेतमा जवरजस्ती करणी गरेको बताइएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले उनलाई धान खेतमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments