Incident Reports

बन्धक बनाई राख्ने पक्राउ, पीडित महिलाको शकुसल उद्धार

2018-09-11

Province 1, Morang, Sundarharaicha, Ward 1

महिलालाई बन्धक बनाई राखेको अभियोगमा मोरङ सुन्दर हरैचा नगरपालिका–१ बस्ने ३८ वर्षीय मोहन पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका–१२ खनारस्थित रिलाईन्स फ्याक्ट्रीबाट काम गरी घर फर्कने क्रममा मोरङ सुन्दर हरैचा नगरपालिका–११ घर भएकी २८ वर्षीया सानु घिमिरेलाई पोख्रेलले मंगलबार अपहरण गरेका थिए । उक्त घटनाको जानकारी प्राप्त भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ बबिया बिर्ताबाट बुधबार पोख्रेललाई पक्राउ गर्नुको साथै पीडित महिलाको उद्धार गरेको हो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Female Abducted 1
Police website

0 Comments

Related Reports