Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-09-12

Lumbini, Banke, Baijanath, Ward 1

जवरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-१ गाभर बस्ने २२ वर्षीय देबेन्द्र कसेरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । देवेन्द्रले सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गएराति उनकै घरमा जवरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments