Incident Reports

Homemade gun identified by police

2018-09-14

Karnali, Mugu, Mugum Karmarong, Ward 7

Police found a gun on the road in Kaarmang Rong rural municipality-7. Police is investigating further about the case. कारमाङ रोङ गाउँपालिका–७ महस्थित बाटोको छेउबाट १ थान भरुवा बन्दुक शुक्रबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी डोल्फुबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis