Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-15

Gandaki, Nawalparasi West, Pratappur, Ward 4

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–४ का २७ वर्षीय सिकन्दर हरीजनलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यलय बेलाटारीमा उजुरी दिएको थियो । पीडितपक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई शङ्करप्रसाद श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल परासीमा भदौ ३१ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments