Incident Reports

Agricultural expert arrested on charge of threatening to fail student for refusing sex

2018-09-19

Bagmati, Kathmandu, Kathmandu

Chief specialist doctor at the Animal Feed Division Khumaltar Megh Raj Tiwari has been arrested on charge of threatening to fail a student at the college where he teaches for refusing to have sex. Tiwari, 55, was arrested by a team of the Metropolitan Police Crime Division last week and is being tried under the cyber crime law as he used social networking sites to issue the threats. Chief of Metropolitan Police Crime Division SSP Dhiraj Pratap Singh told Setopati that the police got Tiwari’s judicial custody extended by the Kathmandu District Court. Tiwari teaches at Himalaya College of Agricultural Science and had been hitting on a 20-year-old BSc student for the past six months and sending lewd messages through Messenger service, according to the police. “Tiwari apparently was making life miserable for the girl. It seems he proposed sex with daughter of his own friend. He had started to send vulgar messages rebuking her for refusing to have sex. The girl went to police after the situation became unbearable,” SSP Singh elaborated. Police investigation has revealed that he had threatened to fail the student for refusing to have sex with him. SSP Singh claimed that Tiwari has been similarly harassing other female students. यौनसम्पर्कको प्रस्ताव नमानेको झोंकमा आफैंले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर ५५ वर्षिय मेघराज तिवारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते तिवारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। सिंहका अनुसार पक्राउ परेका ५५ वर्षिय तिवारी वरिष्ठ कृषि विज्ञ हुन्। उनी कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा पढाउँछन्। सोही कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको खुलेको एसएसपी सिंहले जानकारी दिए। ‘तिवारीले पीडित युवतीलाई धेरै दु:ख दिने गरेका रहेछन्,’ एसएसपी सिंहले भने,‘आफ्नै साथीको छोरीलाई तिवारीले पटकपटक यौन प्रस्ताव राखेको देखियो। युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गर्ने गरेका रहेछन्, जुन कुरा सहन नसकेर उनी प्रहरीमा पुगिन्।’ तिवारीले ती छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्कीसमेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले अन्य छात्रालाई पनि यसरी नै दु:ख दिने गरेको अनुसन्धानमा देखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments