Incident Reports

School principal shot dead in Sunsari, policeman injured

2018-09-20

Province 1, Sunsari, Harinagara, Ward 2

A school principal was killed, reportedly by a gang of Indian sharpshooters, in Bhutaha of Sunsari district in eastern Nepal on Thursday afternoon. Hasid Kursid Ansari was attacked by four Indian nationals, according to police. Meanwhile, a police team and the gang exchanged fire after the attack, informs the District Police Office. Some police personnel have sustained injuries in the incident. Details, however, have not been divulged yet. The suspects are on the run. Police have been mobilized for the manhunt. सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए । ‘प्रहरीलार्इ घुस्की सीमा क्षेत्रमा गाेली प्रहार भएको हो’, उनले भने । घाइते एक प्रहरीलार्इ उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa , Police website , INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Dhanusha

0 Comments