Incident Reports

Youth arrested with pistol

2018-09-20

Lumbini, Dang, Ghorahi, Ward 12

21-year-old Jun Kumar Buda, resident of Ghorahi Sub-Metropolitan-12, has been arrested with an illegal weapon. Police searched his house based on a tip-off. Police are further investigating on the incident. जिल्ला प्रहरी कार्यालय दाङले एकजना युवालाई पेस्तोलसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २१ बर्षीय जुनकुमार बुढालाई अवैध पेस्तोलसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए । बुढा अवैध हतियार लिएर हिड्ने गरेको सूचनाको आधारमा पछ्याउँदै जादा घोराही १३ मा शरिर खान तलासी गर्दा घरमा निर्माण गरिएको पेस्तोल फेला परेको शर्माले बताए । बुढामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हप्ता दिन अगाडि मात्रै घोराही मै अर्का एक युवालाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको थियो।
Other Sources

0 Comments

Related Reports
Related Trend Analysis