Incident Reports

बृद्धामाथी कुटपिट

2018-09-04

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 9

कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ बिचुवा बस्ने एक ७० बर्षीय बृद्धामाथी कुटपिट भएको छ । ७० बर्षीय बृद्धा दुलारी रानामाथि ४० बर्षिय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । भट्टको कुटपिट बाट बृद्धाको दुइवटा दाँत झरेको छ । कुटपिट गर्ने भट्टलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Kanchanpur

0 Comments