Incident Reports

Bibechana: One arrested on charges of attempted rape

2018-09-01

Province 1, Jhapa, Arjundhara, Ward 7

Police arrested 24-year-old Nikas Darji on charges of attempted rape. Darji was accused of secretly entering a women's room at Arjundhara-7 on the night of September 1 with intentions of raping her.According to the victim, Darji jumped over the fence and ran away after she started shouting. The police stated that Darji left his clothes back in the house while running away. However, Darji denied all accusations against him. In his statement to the police, he told that those were his clothes but he did not enter inside the women's room. He was taken into custody for futher investigation. एकपछि अर्को महिला हिंसाको घटना सार्वजनिक भैरहेको अर्जुनधारा नगर क्षेत्रमा फेरी बलात्कार प्रयासमा एक युवा पक्राउ परेका छन् । प्रहरी चौकी शनिश्चरेका अनुसार अर्जुनधारा-७ स्थित एकल महिलाको घरभित्र मध्यरातमा पसेका सोहि वडाका २४ वर्षिया निकास दर्जी पक्राउ परेका हुन् । शनिबार राति पानि परिरहेको अवस्थामा ओत लाग्न आएका दर्जीले मध्यरातमा बाँसको बेरा नाघेर एकल महिला भएको कोठामा प्रवेश गरेको पिडितको आरोप छ ।आरोपित बेराबाट हामफाल्दा पिडितले "को हो? किन आएको?" भनेर हल्ला गरेपछि भागेको पिडितले बताइन् । भाग्ने क्रममा आरोपितले उनकै घरमा लुगा छाडेको सहायक प्रहरी निरीक्षक सुरेश निरौलाले बताए। उनका अनुसार आरोपितले पिडितको घरमा गरेको,कपडा आफ्नै भएको स्वीकारे पनि बेराबाट हाम फालेर कोठाभित्र नपसेको प्रारम्भिक बयान दिएको छ । पिडितले घटनाबारे प्रहरीलाई खबर गरेपछि निजलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाइएको चौकीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Jhapa

0 Comments