Incident Reports

Rape complaint lodged against 19-year-old boy

2018-09-22

Bagmati, Chitawan, Bharatpur, Ward 11

A complaint against 19 years old Pravin Gurung of Bharatpur Municipality-11 was lodged at District Police Office on September 23 on charge of raping 17 years old girl. The accused allegedly lured her for marriage however he did not marry but raped her according to the victim. According to DSP Prabhu Prasad Dhakal of District Police Office, the accused is at large and search for him is undergoing. १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–११ का १९ वर्षीय प्रविण गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ‘विहे गर्छु’ भनी भदौ ३ गतेदेखि भगाइ लगेको र विहे नगरेको भन्दै पीडितले ७ गते उजुरी दिएकी हुन् । विवाह गर्नका लागि दुवैको उमेर कानुनी रूपमा पुगेको छैन । कानुन अनुसार विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुग्नु अनिवार्य छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले उमेरका कारण विवाह असम्भव भएपछि केटी पक्षले प्रहरीमा आरोपितविरूद्ध बलात्कारसम्बन्धी उजुरी दिएको बताए । आरोपित फरार रहेकाले खोजी कार्य सुरू गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments