Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2018-09-23

Gandaki, Nawalparasi West, Sunwal, Ward 12

सुनवल नगरपालिका–१२ प्रतापपुरकी २८ वर्षीया शोभा हरिजनलाई हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति अशोक हरिजनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पत्नीलाई असोज ७ गते उपचार गर्ने नाममा हत्या गरेको भन्दै मृतकका बावु रामकेवल हरिजनले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । शवको पोष्टमार्टम असोज ७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments