Incident Reports

Janakpur Today: Burglar arrested with pistol

2018-09-02

Province 1, Morang, Sundarharaicha

A burglar was arrested with a pistol from Sundar Haraicha Municipality-10, Morang. 32 years old Roshab Dahal Bk was arrested with a pistol and two round bullets along with stolen bracelet. District police office Morang said they were investigating over BK. सुन पसलमा पिस्तोल देखाएर लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका-१० बिराटचोकमा रहेको थापा सुनचांदी पसलमा पेस्तोल देखाएर लुट्ने ३२ बर्षीय रोशन दाहाल बिकलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिकलाई सुनको ब्रासलेट चोरेर भाग्दै गर्दा प्रहरीले दुई राउण्ड गोली र पिस्तोलसहित पक्राउ गरेको हो ।
Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments

Related Reports
Related Trend Analysis