Incident Reports

Woman's burnt body found

2018-09-29

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 12

A woman's' burnt body has been found in Saskritik municipality of Rupandehi district. Police are yet to identify whether she was murdered or a suicide. A sample has been sent for the lab test. While the family of the woman has demanded action via social sites claiming that she was murdered. रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका– १२ मा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ । भारतीय सिमा नजिकै मौवारीमा २३ वर्षीया तारा बरईको जलेको अवस्था शव फेल परेको ईलका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरीक्षक शंकर पोखरले बताए । उनको हत्या या आफैँ जलेको भन्ने बिषय स्पष्ट नभएकाले ल्याब टेस्ट लागि काठमाडौं पठाइएको उनले बताए । वरई श्रीमान रोजगारीको लागि भारतमा छन् । घरमा सुसरा र देबर रहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिहरेको बताए पनि समाजिक सञ्जालमा आफन्तहरुले हत्या गरेको अरोप लगाउँदै दोषीलाई कारवाहिको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments