Incident Reports

Purwanchal:Man arrested for attacking an old women with sharp weapon in Dharan

2018-09-22

Province 1, Sunsari, Dharan, Ward 4

32-year-old Khul Bahadur Bhujel was arrested by Daran police on charges of attacking an old women with a sharp weapon on Sep 22. Bhujel attacked 60-year-old Dil Kumari Rai while she was collecting fodder for pigs in the jungle of Aapgachi. Rai who was severely injured due to the attack was taken to nearby hospital and discharged soon after recovery. Meanwhile, Bhujel who had absconded after the incident got arrested at Bhanu Chowk in Dharan. Bhuajel was a resident of Dharan-9 whereas Rai lived in Dharan-4. सुनसरी जिल्लाको धरान उप-महानगरपालिका वडा नम्बर ४ आँपगाछीमा एक बृद्धामाथि खुर्मी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोहि जंगलमा सुँगुरको छारो काट्न गएकी धरान उप महानगरपालिका वडा नम्बर ४ निसानेकी ६० वर्षिया दिलकुमारी राईलाई अपरिचित व्यक्तिले राइले नै प्रयोग गरिरहेको खुर्मी खोसी घाँटीमा प्रहार गरी गम्भीर घाइते बनेर फरार भएका थिए ।खुर्मी प्रहार गरी रफार भएका धरान-९ का ३२ वर्षिया खुल बहादुर भुजेललाई वडा प्रहरी कार्यालय धरानबाट भएको प्रहरीको टोलीले धरान उपमहानगरपालिका-२ भानु चौकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घाइते बृद्धाको स्वास्थ्यमा सुधार आए पश्चात गत ६ गते डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।घटनामा संलग्न युवामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments