Incident Reports

धनुषामा हतियार सहित एकजना पक्राउ

2018-09-07

Madhes, Dhanusha, Janakpur

धनुषा प्रहरीको टोलीले जनकपुरधाम-१ वकिलटोलबाट बुधबार रति एकजनालाई एउटा पिस्तोल र २ थान म्यागजिन सहित पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति महोत्तरीको मटिहानी घर भाई जनकपुरमा बस्दै आएका सुनिल सहनी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक दिपेन्द्र सहिले सहनीमाथि अनुसन्धान भईरहेको बताए ।
Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis