Incident Reports

Maraganugaami: Accusation of murder for not bringing dowry

2018-09-01

20-year-old Kriti Jha, resident of Bideha Municipality-8, was killed by her husband and in laws for not bringing dowry. Kriti's body was found in a lake near her home. The locals informed police after they found her body. Her body was sent to Sadar Hospital for investigation. On September 1, Randhir called Kriti's brother and said that she ran away from the house. However, when they reached her house on Sunday, her body was found in the house. Kriti's maternal family is looking after her 5-months-old child. धनुषाका एक २० बर्षीय महिलालाई हत्या गरिएको छ। धनुषाको विदेह नगरपालिका-८ बस्ने कृति झाको हत्या भएको हो। उनले दाइजो नल्याएको निहुँमा श्रीमान र सासुले हत्या गरेको माइतीपक्षले आरोप लगाएको छ। मृतक कृतिको माइत मधुवनी जिल्ला भारतमा पर्छ। आइतबार बिहान कृतिको शव गाउँकै पोखरी छेउमा स्थानीयले देखेपछि स्थानीयले रहिका थानामा प्रहरीलाई खबर गरेका थिए। शवलाई परीक्षणका लागि भारत को सदर अस्पताल मधुवनी पठाए पछि घटना बाहिर आएको हो। शनिबार साँझ करिब सात बजे रणधीरले मृतक कृतिका दाइ राजिबलाई फोन गरी, तिम्री बहिनि घरबाट भागी र ऊ कहाँ छे भनेर हामीलाई केहि थाहा छैन भनेका थिए। यता, आइतबार बिहान आफूहरु कृतिको घर पुग्दा उनको हत्या गरिएको अवस्थामा शव भेटिएको मृतकका दाइले बताए। कृतिका दाइ राजीवले रहिका थानामा आफ्नो बहिनीलाई हत्या गरिएको लिखित मुद्दा दर्ता गराएपछि सासु रंजुला मिश्रलाई पक्राउ गरिएको हो। मृतक कृतिका ५ महिनाका दुधे बालक हाल माइतीको जिम्मामा छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Siraha

0 Comments