Incident Reports

बालिका बलात्कार गर्ने व्यक्ति हत्कडी सहित फरार

2018-09-05

Madhes, Sarlahi, Ishworpur, Ward 5

५ मा ७ वर्षिया बालिका बलात्कृत भएकी हुन्। प्रहरीले दिएको जानकारी अनुसार गएको भदौ २० गते साँझ सोही ठाउँका सन्जु भन्ने संजय परियारले बालिकालाई बलात्कार गरेको । परियारले पिडित बालिकालाई ललाइफकाई खेतमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं सपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घटनाको दिननै फरार भएका परियारलाई प्रहरीले भदौ २१ गते काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिइसकेको भोली पल्टै भदौ २२ गते काठमाडौंबाट सर्लाही ल्याउने क्रममा परियार सिन्धुलीको रातोमाटेबाट हतकडी सहित पुनः फरार भएका छन् ।अहिले उनको खोजी भइरहेको डिएसपी पाण्डेले बताउनुभयो। | अभियुक्त परियार फरार भएपछि उनलाई लिन काठमाडौं गएको इलाका प्रहरी कार्यालय वयलबासका एकजना असई । एकजना, प्रहरी हवलदारलाई निलम्बन गरिएको छ।।
Details and Impacts
Violent / Non-violent Violent
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha

0 Comments