Incident Reports

Rape accused arrested

2018-10-06

Police have arrested 43 years old father on October 9 on charge of raping his 14 years old daughter. He was arrested based on a complaint lodged by the victim at District Police Office on October 8 stating that he is sexually exploited by her father according to inspector Sudarshan Panthi of DPO. The incident was revealed after the victim’s acquaintances informed about the incident to the human rights activists of the district. She underwent health checkup at District Hospital of Reugha on October 9. १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बुवालाई असोज २३ गते गिरफ्तार गरेको छ । बुवाबाट यौन शोषणमा परेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते उजुरी दिएपछि पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थीले बताए । आमाको मृत्यु भएदेखि बुवाले बलात्कार गर्दै आएकाले घर छाडेर दाङस्थित आफन्तको घरमा पुगेर घटनाको जानकारी दिएपछि पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी गर्न सघाएका थिए । पीडित बालिकाका आफन्तले रोल्पा जिल्लाका महिला अधिकारकर्मीहरूलाई घटनाबारे जानकारी गराए पश्चात महिला अधिकारकर्मीहरूको सहयोगमा बालिकालाई उजुरी दिन लगाइएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतल रेउघामा असोज २३ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments