Incident Reports

Bibechana:Boy arrested for raping 6yo after watching porn video

2018-09-29

Province 1, Jhapa, Damak

13-year-old boy in Beldangi-2 Bhutanese Refugee Camp raped 6-year-old girl on September 29. According to the complaint lodged by the girl's mother, the boy raped her daughter after watching a porn video on his parent's mobile phone while he was home alone. The girl came to his place to play during which time he showed her the video and raped her. Her parents got to know about the incident after she returned home crying.Police took the boy into custody on Oct 3 for further investigation. ६ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरका एक बालक पक्राउ परेका छन् । पिडित बालिकाकी आमाको उजुरीपछि अभियुक्त बालकलाई तीन दिनअघि दमक प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । मोबाइलमा अश्लिल भिडियो सामग्री हेरेर बालिकालाई बलात्कार गरेको अभियोगमा बेलडाँगी-२ शिविरका १३ वर्षिय बालक पक्राउ परेका हुन् । प्रहरीले दुवैको नाम गोप्य राखेको छ ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल शुब्बाका अनुसार गत असोज १२ गते दिउँसो घरमा कोहि नभएको अवस्थामा बालकले आफ्ना अभिभावकको मोबाइलमा राखिएको अश्लिल भिडियो हेरेपछी बालिकालाई त्यसैगरी अनुचित सम्बन्ध राखेका थिए ।बालकले हेर्दै गर्दा छिमेकी बालिका खेल्न आएपछि बालिकालाई पनि संगै अश्लिल भिडियो देखेको आमाको जाहेरीमा उल्लेख छ ।अनुचित सम्बन्ध राखेका कारण बालिका रुँदै आएपछि घटना बाहिर आएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments