Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार ।

2018-10-20

Province 1, Udayapur, Rautamai, Ward 3

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–३ रसुवासालघारीका २८ वर्षीय डम्बरबहादुर राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ६ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments