Incident Reports

रोल्पाका रोहित पुन हत्याको विरोधमा तरुण दल पर्साद्वारा विरगंजमा प्रदर्शन

2018-09-11

Madhes, Parsa, Birgunj

नेपाल तरुण दल पर्साले रोल्पामा तरुण दलका नगर अध्यक्ष रोहित पुन हत्या विरोधमा मंगलबार विरगंजमा प्रदर्शन गरेको छ. हत्यामा संग्लग्न पक्राउ गरि कारवाही गर्न माग गर्दै विरगंजमा प्रदर्शन भएको हो. तरुण दल पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ. विरगंजको घण्टाघर चोकबाट प्रदर्शन गर्दै नेपाल तरुण दल पर्साका नेता कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी लेकनाथ पौडेलले ज्ञापन पत्र बुझ्न ढिलाई गरेको भन्दै प्रजिअकै विरोधमा प्रदर्शन गर्दा केहि बेर तनाब सिर्जना भएको थियो.

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments