Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-16

Madhes, Mahottari, Bardibas, Ward 4

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-४ माईस्थानका १८ वर्षीय रविशङ्कर क्याप्छाकी मगरलाई पुस २ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी खगेन्द्र खड्काले दिएको जानकारी अनुसार पीडित बालिकालाई मङ्सिर २९ गते बलात्कार गरेको उजुरीको आधारमा गिरफ्तार गरी मुद्दा चलाइएको छ ।

पीडित परिवारले पुस २ गते इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण बर्दिवास अस्पतालमा पुस २ गते गरिएको प्रहरीले जनाएको छ ।

अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments