Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-01-17

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 7

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–७ आरूबोटेका २३ वर्षीय विजय तामाङलाई माघ ५ गते बेलुका गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ३ गते बिहान झ्याडीखोलाको जङ्गलमा दाउरा खोज्न गएका बेला यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितपक्षको तर्फबाट पीडितकी आमाले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते जिल्ला अस्पताल चौतारामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments